FAQs Complain Problems

बेतना

Read More

बेलबारी

Read More

रमिते सामुदायि पर्यटकीय क्षेत्र

Read More

सृजना पार्क

Read More

सूचना तथा समाचार

Pages

जनप्रतिनिधि

दिल प्रसाद राई
नगर प्रमुख
dpthule246@gmail.com
021-434213, 9852046509
नितु थापा कोइराला
उप– प्रमुख
neetu.thapakoirala@gmail.com
021-434920, Mob.9852034135
टेक बहादुर राई
प्रवक्ता / वडाध्यक्ष
raitekbahadur32@gmail.com
9852029099

कर्मचारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- फाल्गुन मसान्त
जिम्मेवार अधिकारीः- शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- रु.१०००
आवश्यक कागजातहरुः-

१.शाखाले तोकेको ढाँचामा विवरण र कागजपत्र वार्षिक रुपमा फागुन मसान्त भित्र पेश गर्ने

सेवा प्रकारः-
सेवा समयः- पौष मसान्त
जिम्मेवार अधिकारीः- शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१.शिक्षा ऐनको अनुसूची ७ बमोजिमको ढाचाँमा निवेदन

सेवा प्रकारः-
सेवा समयः- पौष मसान्त
जिम्मेवार अधिकारीः- शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१.सम्बन्धित वडा समितिको सिफारिस

२.शैक्षिक सत्र सुरु गर्नु भन्दा तिन महिना अगाडी शिक्षा ऐनको अनुसूची ४ ढाचाँमा निवेदन

सेवा प्रकारः-
सेवा समयः- पौष मसान्त
जिम्मेवार अधिकारीः- शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- १.सम्बन्धित वडा समितिको सिफारिस २. शैक्षिक सत्र सुरु गर्नु भन्दा तीन महिना भित्र शिक्षा ऐनको अनुसूची ४ बमोजिमको ढाचाँको निवेदन
आवश्यक कागजातहरुः-

१.सम्बन्धित वडा समितिको सिफारिस

२. शैक्षिक सत्र सुरु गर्नु भन्दा तीन महिना भित्र शिक्षा ऐनको अनुसूची ४ बमोजिमको ढाचाँको निवेदन

सेवा प्रकारः-
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- भवन तथा भूमि व्यवस्थापन उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- १५ दिन
आवश्यक कागजातहरुः-

१. निवेदन

२.जग्गा धनिपूर्जाको प्रतिलिपि

३.नागरिकताको प्रतिलिपि

४. तिरो तिरेको रसिद

५.जग्गाको सक्कल नक्सा

सेवा प्रकारः-
सेवा समयः- पौष मसान्त
जिम्मेवार अधिकारीः- शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- संस्थागत विद्यालय खोल्न वा कक्षा थप गर्नका लागि आधारभुत तहका लागि रु ३००० र माध्यामिक तहका लागि रु ५०००
आवश्यक कागजातहरुः-

१.सम्बन्धित वडा समितिको सिफारिस

२.शैक्षिक सत्र सुरु गर्नु भन्दा तीन महिना अगाडि शिक्षा ऐनको अनुसूची १ र २ बमोजिमको प्रक्रिया पुरा गर्ने ।

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- भवन तथा भूमि व्यवस्थापन उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१.CEPPEC-Nepal को सिफारिस

२.नागरिकताको प्रतिलिपी

३.रगतजाँचको रिपोर्ट

४.श्रमिकको २ प्रति फोटो

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- भवन तथा भूमि व्यवस्थापन उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१.निवेदन

२. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

३.नागरिकता

४.तिरो तिरेको रसिद

५.जग्गाको सक्कल नक्शा

सेवा प्रकारः-
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- भवन तथा भूमि व्यवस्थापन उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. निबेदन

२.जग्गाधनी पुर्जाको फोटोकपी

३.नागरिकताको फोटोकपी

४.मालपोत तिरेको रसिद

५.जग्गाको सक्कल नक्शा

सेवा प्रकारः-
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- भवन तथा भूमि व्यवस्थापन उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन

२.जग्गाधनी पुर्जाको फोटोकपी

३.नागरिकताको फोटोकपी

४.मालपोत तिरेको रसिद

५.जग्गाको सक्कल नक्शा

६. संसोधित नक्साको प्रति

Pages