नामथर, ठेगाना, जन्ममिति, तीन पुस्ते नाम संशोधन र अन्य व्यक्तिगत घटना सम्बन्धी

In-person

आवश्यक प्रक्रिया
शुल्क
१०००
लाग्ने समय
१ घण्टा
सेवा प्रवाह समय
उजुरी अधिकारी
सुशिल खड्का
दायरा विभाग
सामाजिक सुरक्षा तथा पञ्जिकरण ईकाइ
आवश्यक कागजातहरू
१.वडा कार्यालयको सर्जिमिन सहितको सिफारिस
२.नागरिकता छायाँकपि
३.अध्यनरत छात्रछात्रा भए विद्यालयको सिफारिस
४.थप संशोधन अनुरुप मागेको कागजात
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
सामाजिक सुरक्षा तथा पञ्जिकरण ईकाइ
प्रक्रिया चरणहरू
१.वडा कार्यालयको सर्जिमिन सहितको सिफारिस
२.नागरिकता छायाँकपि
३.अध्यनरत छात्रछात्रा भए विद्यालयको सिफारिस
४.थप संशोधन अनुरुप मागेको कागजात
संबंधित कानून