नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
नामथर, ठेगाना, जन्ममिति, तीन पुस्ते नाम संशोधन र अन्य व्यक्तिगत घटना सम्बन्धी विवरण हेर्नुहोस्
१.वडा कार्यालयको सर्जिमिन सहितको सिफारिस
२.नागरिकता छायाँकपि
३.अध्यनरत छात्रछात्रा भए विद्यालयको सिफारिस
४.थप संशोधन अनुरुप मागेको कागजात
500 १ घण्टा सामाजिक सुरक्षा तथा पञ्जिकरण ईकाइ सुशिल खड्का In-person सामाजिक सुरक्षा तथा पञ्जिकरण ईकाइ १.वडा कार्यालयको सर्जिमिन सहितको सिफारिस
२.नागरिकता छायाँकपि
३.अध्यनरत छात्रछात्रा भए विद्यालयको सिफारिस
४.थप संशोधन अनुरुप मागेको कागजात