विद्यालयको आ.व. २०८२/८३ को लेखापरीक्षण गर्ने सम्बन्धमा।

विद्यालयको आ.व. २०८२/८३ को लेखापरीक्षण गर्ने सम्बन्धमा।

बेलबारी नगरपालिकाको मिति २०८३/०५/२५ को निवेदन मागबमोजिम पेश भएका आशयपत्रका आधारमा तपसिलका लेखापरीक्षक तथा लेखापरीक्षण फर्महरूलाई विद्यालयको आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न नियुक्ति दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।