FAQs Complain Problems

News and Notices

बेलबारी नगरपालिका अन्तरगतका हाटबजारहरुको  आर्थिक वर्ष २०७६/०७७ का लागि कर अशुलीको लागि शिलब्न्दी बोलपत्र आव्हानको सुचना 

बेलबारीका बिभिन्न सडकहरुमा आर्थिक वर्ष २०७६/०७७ काे लागि स्थानिय पूर्वाधार उपयाेग सेवा शुल्क अशुलीकाे लागि  शिलबन्दी बाेलपत्र आव्हानकाे सूचना ।

प्रारम्भिक वातावरणीय परीक्षण कार्यका लागि रेय सुझाव सम्वन्धी सार्वजनिक सूचना

एकिकृत सम्पत्ति विवरण पेश गर्ने बारे ।

एकिकृत सम्पत्ति विवरण पेश गर्ने बारे

सम्पति धनिहरुमा अत्यन्त जरुरी सुचना ।

 शिलबन्दी बोलपत्र र दरभाउ पत्र आव्हानको सुचना .

सामाजिक सुरक्षा भत्ता लाभग्राहिहरुका नामा बली तल को PDF फाईल बाट डाउनलोड गरी हे्र्न सकीने छ ।

 

बेलबारी नगर कार्यपालिकाको नयां संरचना अनुसारको वडा बिभाजन तालिका ।

स्थानिय तह शासन संचालन सम्बन्धमा जारी भएको अादेश २०७३ एन अनुसार साबिकका डागीहाट गा.बि.स., बाहुनी गा‍.बि.स. र यस बेलबारी नगरपालिका बाट संचालन हुंदै अाईरहेको सम्पूर्ण कामकारबाहिहरु बन्द गरि पुन: नयां संरचना अनुसार तोकीएको ढांचा अफिस साईन बोर्ड, लेटरप्याड तथा छापको प्रयोग गरि स्थानिय तहको रुपमा यस बेलबारी नगरपालिका नगर कार्यापालिकाको कार्यालय तथा यस मातहतमा रहेका सबै वडा कार्यालयहरुबाट अाजैको मिति २०७३।१२्।०१ देखि यस कार्यालयको कार्य प्रारम्ँ गरिएको सुचना यसै सुचना मा्रफत सम्पुर्ण नगरबासी तथा सरोकारवाला पक्षहरुमा सुचित गरिएको छ ।

बेलबारी नगरपालिका बाट बितरण गरीने नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता अब देखि बैंक मार्फत प्रदान गरीने भएको छ । उक्त कार्यक्रमको लागि बेलबारी शाखाका राष्ट्रीय बाणीज्य बैंक, सेन्च्रुरी बैंक, NMB बैंक, प्रभु बैंक र सानिमा बैंक बाट बितरण गरीने ब्यबस्था मिलाईएको छ । राष्ट्रीय बाणीज्य बैंक बाट वडा न‌. ४ र ९ को, सेन्च्रुरी बैंक बाट वडा न‌. ५,६,७ र १० को, NMB बैंक बाट  वडा न‌. ३ र ११, प्रभु बैंक बाट वडा न. १ को र सानिमा बैंक बाट वडा नं २ र ८ का लाभग्राहीहरुले भदौ मसान्त सम्म बैंक खाता खोली भत्ता प्राप्त गर्नसक्ने छन् । यस सम्बन्दी अन्य जानकारी तथा सहजताका लागी लाभग्राहि स्वयंले नगरपालिका कार्यानयमा सम्पर्क गर्नुहुन समेत सुचीत गरिएको छ ।