ऐतिहासिक कालमा यो क्षेत्र घना जंगलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जंगलले नै ढाकिएको छ । पुराना बुढापाकाहरुको भनाई अनुसार त्यस समयमा यहाँको जंगल क्षेत्रमा प्रसस्त बेलको रुखहरु पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै “बेलबारी” रहन गएको हो । अर्थात बेलै बेलको
धोखर जाने बाटो विकास बस्नेतको घर हुँदै दक्षिण स्कुल सम्म नाला सहित कालोपत्रे र कसेनी बजार चोक देखि दक्षिण जाने बाटो नाला सहित कालोपत्रे बेलबारी ५
IFB : BM/MOR/W/NCB-16-2079-080