ऐतिहासिक कालमा यो क्षेत्र घना जंगलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जंगलले नै ढाकिएको छ । पुराना बुढापाकाहरुको भनाई अनुसार त्यस समयमा यहाँको जंगल क्षेत्रमा प्रसस्त बेलको रुखहरु पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै “बेलबारी” रहन गएको हो । अर्थात बेलै बेलको
श्री पि.आर. कन्ट्रक्सन, कोशी गाउँपालिका ।
BM/MOR/W/NCB-07/079/80 को चादनी चौक सडक कलोपत्रको लागि रकम रु ५४९६०१५।४२ अक्षरेपि चौवन्न लाख छयानब्बे हजार पन्ध्र रूपैया बयालिस पैसा ।