News
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. सम्बन्धित टोल विकास संस्थाको बैठकबाट पेश्की मागको लागी भएको निर्णयको प्रतिलिपी र निवेदन
२.पेश्की रकम मागका लागी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
३. टोल विकास संस्था र नगरपालिका विच योजना सञ्चालनका लागि भएको सम्झौताको प्रतिलिपी
४.लागत सहभागिताको वापत जम्मा रकम मात्र पेश्की उपलब्ध हुने ।
५. योजना स्थलमा सार्वजनिक रुपमा देखिने गरि गाडिएको सूचना पाटीको रंगिन फोटो ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. टोल विकास संस्था दर्ता नविकरण र कर चुक्ताको प्रतिलिपि
२. योजना संचालन गर्ने सहित संझौताको अख्तियारी पत्र
३. प्राविधिक लागत अनुमान स्वीकृत र निवेदन
४.वडा कार्यालयको सिफारिस (नगरमा सम्झौता गर्ने हकमा)
५.योजना सञ्चालन हुने स्थानको एक प्रति फोटो
६.लागत सहभागीताको हकमा रकम दाखिला गरेको सक्कल भौचर
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. जन्मदर्ता प्रमाणपत्रको हकमा निवेदन, जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी, बुबाको नागरिकता प्रमाणपत्र प्रतिलिपी र आमाको नागरिकता प्रमाणपत्र प्रतिलिपी ।
२. मृत्यु दर्ता प्रमाणपत्रको हकमा निवेदन, मृत्युदर्ता प्रमाणपत्र प्रतिलिपी, मृतकको नागरिकता वा जन्मदर्ता प्रतिलिपी ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१. पिताको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता । २. जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि । ३. विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ४. चारित्रिक प्रमाण पत्रको प्रतिलिपि (बिधार्थीको हकमा)। ५. विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि (बिवाहिताको हकमा) ६. बसाँइसरी आएको हकमा बसाँइ सराइको प्रमाण पत्रको प्रतिलिपि ७. दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति ८. चालु आ.ब सम्मको सम्पत्ति कर तिरेको रसिद ।