FAQs Complain Problems

समाचार

नया संरचना अनुसार काम सुरु गरिएको

स्थानिय तह शासन संचालन सम्बन्धमा जारी भएको अादेश २०७३ एन अनुसार साबिकका डागीहाट गा.बि.स., बाहुनी गा‍.बि.स. र यस बेलबारी नगरपालिका बाट संचालन हुंदै अाईरहेको सम्पूर्ण कामकारबाहिहरु बन्द गरि पुन: नयां संरचना अनुसार तोकीएको ढांचा अफिस साईन बोर्ड, लेटरप्याड तथा छापको प्रयोग गरि स्थानिय तहको रुपमा यस बेलबारी नगरपालिका नगर कार्यापालिकाको कार्यालय तथा यस मातहतमा रहेका सबै वडा कार्यालयहरुबाट अाजैको मिति २०७३।१२्।०१ देखि यस कार्यालयको कार्य प्रारम्ँ गरिएको सुचना यसै सुचना मा्रफत सम्पुर्ण नगरबासी तथा सरोकारवाला पक्षहरुमा सुचित गरिएको छ ।