News
पेश्की निकासा, दोश्रो/अन्तिम किस्ता निकासा
लाग्ने समय:
आवश्यक कागजात प्राप्त भएको मितिले सक्सम्म सोही दिन नभए भोली पल्ट
जिम्मेवार अधिकारी:
आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
१.शहरी पूर्वाधार शाखा र योजना शाखाबाट आवश्यक कागजात सहित सिफारिस