News
पशुपन्क्षी बिमा तथा क्षतिपूर्ति सिफारिस
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
पशु सेवा उप-शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
रु.१० को टिकट
आवश्यक कागजातहरु:
१.पशुपन्क्षी मृत्यु भएको मुचुल्का र प्राविधिक प्रतिवेदन
२.वडा कार्यालयको सिफारिस,
३.वील र मृत जनवारको फोटो
४.आवश्यकता अनुसार प्रयोगशाला रिपोर्ट