FAQs Complain Problems

News

प्रदेश सरकार बाट प्रदान गरिने आर्थिक सहयोग

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
स्वास्थ्य उप-शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१. अस्पताल वा डाक्टरबाट रोग प्रमाणित कागजात

२. वडा कार्यालयको बिपन्न सिफारिस पत्र

३. बैक खाता नं. वा चेकको फोटोकपी 

४. नागरिकताको प्रतिलिपी

५. नागरिकता अन्य प्रदेशको भए बसाई सराई दर्ताको प्रतिलिपी

६. व्यक्तिगत पा.नं को प्रतिलिपी

७.स्वास्थ्य बिमा भए नभएको कागजात

८. एकलाख बराबरको ‍औषधि उपचारको बिल भर्पाई सक्कलै

९. अनुसुचि ३ र ५ प्रमाणित प्रति