FAQs Complain Problems

News

रोजगारदाता फर्म वा व्यवसाय दर्ता

लाग्ने समय: 
बुझ्नु पर्ने भएमा बुझेको भोलिपल्ट बुझ्नु नपर्ने भए सोहि दिन
जिम्मेवार अधिकारी: 
उद्योग तथा सहकारी व्यवस्थापन ईकाइ
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
दर्ता शुल्क १००० वार्षिक शुल्क ४०००
आवश्यक कागजातहरु: 

१.निवेदनको साथमा नागरिकताको छायाकपी,

२.नेपाल सरकार तथा नेपाल सरकारबाट मान्यता प्राप्त कम्तिमा ३ महिने शिप प्राप्तीको प्रमाणपत्रको छाँया प्रति,

३.तालिम दिने संस्थाको दर्ता प्रमाणपत्र,

४.सम्बन्धित विषयको समयावधि भित्रको अनुमति पत्र