समाचार
अन्नवाली तथा तरकारी वीउ विजन वितरण
लाग्ने समय:
सिजन अनुसार
जिम्मेवार अधिकारी:
कृषि विकास उप-शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
कार्यक्रमको प्रकृति अनुसार
आवश्यक कागजातहरु:
१.समूह, समितिको निर्णय र निवेदन
२.जग्गाधनी पूर्जाको प्रतिलिपि
३.नागरिकताको प्रतिलिपि