समाचार
आधारभूत तह उत्तीर्ण परिक्षा नाम थर सच्याउने
लाग्ने समय:
निवेदन दिएको भोलिपल्ट
जिम्मेवार अधिकारी:
शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
रु.२५०
आवश्यक कागजातहरु:
१.निवेदन
२.जन्मदर्ता, सम्बन्धित विद्यालयको सिफारिस