समाचार
आन्तरिक श्रोत असुली सम्बन्धी दरभाउपत्र/बोलपत्र आह्वानको सूचना ०२।३०
प्रथम पटक प्रकाशित मितिः २०८०/०२/३०
बेलबारी नगरपालिका अन्तर्गत संचालनमा रहेका देहाय वमोजिमका हाट वजार कर तथा स्थानीय पुर्वाधार उपयोग सेवा शुल्क असुली कार्यको आगामी आ.व.२०८0/८1 का लागि ठेक्का बन्दोबस्ती गर्नु पर्ने भएकोले इच्छुक कम्पनी/ फर्महरुले रित पूर्वक शिलवन्दी दरभाउपत्र / बोलपत्र पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
BM/S/NCB-18-2079-80 -किर्तिमान भाउन्ने आमतोला सडक स्थानीय पुर्वधार उपयोग सेवा शुल्क संकलन
BM/S/SQ-06-2079-80 -बेलबारी १ मा लाग्ने सोमबारे, वडा नं. २ मा लाग्ने शुक्रबारे र बुधबारे हाटकर संकलन
BM/S/SQ-11-2079-80 -बेलबारी कसेनी सडक वडा नं. ५, लक्ष्मीमार्ग सोह्रभाग सडक वडा नं. ६ र भाउन्ने आम्तोला सडक वडा नं. ७ जोड्ने मूल नहर सडक स्थानीय पुर्वधार उपयोग सेवा शुल्क संकलन
BM/S/SQ-12-2079-80 -रत्नमार्ग/शिसौली मार्ग/गुम्बा मार्ग स्थानीय पुर्वधार उपयोग सेवा शुल्क संकलन