समाचार
उपभोक्ता हित संरक्षण समिति
१. नगर उपप्रमुख संयोजक
२. बेलबारी नगरपालिकाको अर्थिक विकास समितिका संयोजक सदस्य
३. जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयका
अधिकृत प्रतिनिधि सदस्य
४. सुरक्षा निकायका प्रमुख वा प्रतिनिधिहरु सदस्य
५. खाद्य, गुणस्तर, औषधि/जनस्वास्थ्य/ उद्योग वाणिज्य हिर्ने (उपलब्ध
भए सम्मका क्षेत्रगत विषय हेर्ने) शाखाका प्रमुख / प्रतिनिधि सदस्य
६. उद्योग वाणिज्य संङको प्रतिनिधि सदस्य
७. उपभोक्ता हित संरक्षणमा क्रियाशिल संस्था वा व्यक्तिहरु मध्येवाट एक जना सदस्य
८. स्थानिय पत्रकार वा संचार माध्यमबाट समितिले तोकेको १ जना सदस्य
९. कार्यलयको उपभोक्ता हित संरक्षण हेर्ने शाखा / डेक्स / इकाईका प्रमुख सदस्य सचिव