समाचार
कम्पनी ऐन अन्तर्गत संचालित विद्यालयलाई शैक्षिक गुठी अन्तर्गत संचालन
लाग्ने समय:
पौष मसान्त
जिम्मेवार अधिकारी:
शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
१.शिक्षा ऐनको अनुसूची ७ बमोजिमको ढाचाँमा निवेदन