FAQs Complain Problems

कार्यक्रमको सम्झौता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
योजना अनुगमन तथा तथ्याङ्क व्यवस्थापन उप- शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१.सघं/संस्था/कम्पनीको हकमा नवीकरण भएको प्रमाणपत्र

२.कर चुक्ता प्रमाणपत्र प्रतिलिपि

३.कार्यालयमा सूचीकृत गर्ने निवेदन।

४.परियोजना प्रस्ताव सहितको निवेदन