FAQs Complain Problems

समाचार

कृषक समूह नवीकरण तथा सूचिकृत

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
कृषि विकास उप- शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१.दर्ता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

२.समूहको निर्णयको प्रतिलिपि

३.सम्बन्धित वडा कार्यालयको सिफारिस,

४.समूहको विधान,

५.समूहको सदस्यको नागरिकताको प्रतिलिपि,

६.हाल सम्मको प्रगती र भावी कार्य योजना