FAQs Complain Problems

जग्गा खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र बोलपत्र आव्हानको सूचना । प्रकासित मितिः २०८१।११।१५

बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बेलबारी, ३ को आयोजना विस्तारका लागि बेलबारी नगरपालिका वडा नं. ४ मा जग्गा खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र बोलपत्र आव्हानको सूचना ।