FAQs Complain Problems

जनता उपार सहायता मृगौला प्रत्यारोपण/ डायलाईसिस , क्यान्सर , मुटुको सर्जरी, Open Heart surgery , मेरुदण्ड पक्षघात, पार्किङसन, बोनम्यारो ट्रन्सप्लान्ट, ब्रेन ट्यूमर र अन्य रोगका अतिविपन्न परिवारलाई आर्थिक सहयोग

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
स्वास्थ्य उप-शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१. अस्पताल वा डाक्टरबाट रोग प्रमाणित  कागजात

२. वडा कार्यालयको सिफारिस पत्र

३. बैक खाता नं. वा चेकको फोटोकपी 

४. नागरिकताको प्रतिलिपी

५. नागरिकता अन्य जिल्लाको भए बसाई सराई वा विवाह दर्ताको प्रतिलिपी

६. अन्य  तोकएको बाहेक अन्य रोगहरुको लागि  सक्कल बिल भर्पाई

७. निवेदन