FAQs Complain Problems

नामथर, ठेगाना, जन्ममिति, तीन पुस्ते नाम संशोधन र अन्य व्यक्तिगत घटना सम्बन्धी

लाग्ने समय: 
तुरुन्त
जिम्मेवार अधिकारी: 
सामाजिक सुरक्षा तथा पञ्जिकरण ईकाइ
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
नियमानुसार
आवश्यक कागजातहरु: 

१.वडा कार्यालयको सर्जिमिन सहितको सिफारिस

२.नागरिकता छायाँकपि

३.अध्यनरत छात्रछात्रा भए विद्यालयको सिफारिस

४.थप संशोधन अनुरुप मागेको कागजात