FAQs Complain Problems

समाचार

प्रयोगशाला संचालनका लागि सञ्चालनः

लाग्ने समय: 
५ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्वास्थ्य उप-शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

क) संञ्चालकको व्यक्तिगत विवरण

(ख) प्रयोगशाला संचालन गर्ने स्थान

(ग) शैक्षिक प्रमाण पत्र

(घ) नागरिकता

(ङ) घरभाडा सम्झौता पत्र

(च) ल्याबमा उपलब्ध हुने परिक्षणको प्रकार

(छ) ल्याबमा प्रयोगहुने न्यूनतम औजार उपकरण को विवरण (ज) वडा कार्यालयको सिफारिस 

(झ) नागरिकताको प्रतिलिपि

(ञ) निवेदन।