FAQs Complain Problems

समाचार

प्रारम्भिक बाल शिक्षा केन्द्र स्थापना

लाग्ने समय: 
पौष मसान्त
जिम्मेवार अधिकारी: 
शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१.नगर शिक्षा ऐनको दफा ४४ को उपदफा १ र ३ बमोजिमका कागजात सहित संचालन अनुमतीका लागि अनुसूची १० (क) को ढाँचामा निवेदन