FAQs Complain Problems

समाचार

बिपन्न नागरिकहरुलाई संघियबाट प्राप्तहुने रु एक लाखको औषधी उपचार सिफारिस

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
स्वास्थ्य उप-शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१.रोग प्रमाणित कागजात

२. वडा कार्यालयको सिफारिस पत्र

३. अनुसूची २ प्रमाणित प्रति

४. नागरिकताको प्रतिलिपी

५. अस्पतालको सिफारिस पत्र

६. निवेदन