समाचार
बेलबारी नगरपालिकाद्वारा गत साउन २७ । २८ गते परेको अबिरल बर्षाका कारण खोला बाढी डुबानमा परि प्रकोप पिडित घरपरिवारलाई राहत स्वरुप खाधन्न चामल त्रीपाल मेट्रेस बितरण कार्य गिरदै
बेलबारी नगरपालिकाद्वारा गत साउन २७ । २८ गते परेको अबिरल बर्षाका कारण खोला बाढी डुबानमा परि प्रकोप पिडित घरपरिवारलाई राहत स्वरुप खाधन्न चामल त्रीपाल मेट्रेस बितरण कार्य गिरदै । साथै प्रकोप पिडीत घर परिवाको संख्या अत्यधिक रहेको हुंदा थप राहत सामग्री जिल्ला दैवी प्रकोप उद्धार समिति समक्ष जोडदार माग गिरएको छ । यस आहतको घडीमा मानविय सहायता र सम्बेदनाको लागि सबै मनकारी नगर तथा देशबासी महानुभावहरुमा बेलबारी नगरपालिका हार्दीक अपिल गर्दछ ।