FAQs Complain Problems

समाचार

मेडिकल हल/ क्लिनिक/ उपचार केन्द्र/ आयुर्वेद क्लिनिक/ होमियोप्याथी क्लिनिक/ फिजियोथेरापी केन्द्र संचालनका लागि सञ्चालनः-

लाग्ने समय: 
५ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्वास्थ्य उप-शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

(क) संचालकको व्यक्तिगत विवरण

(ख) शैक्षिक प्रमाण पत्र

(ग) नागरिकताको प्रतिलिपि

(घ) घरभाडा सम्झौता पत्र

(ङ) हालको बसोबास ठेगाना प्रमाणित भएको कागजात

(च) वडा कार्यालयको सिफारिस

(छ) निवेदन ।