समाचार
विद्यालयको बैक खाता संचालन र दस्तखत परिवर्तन
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
१.सम्बन्धित विद्यालयको निवेदन
२.वि.व्य.सको बैठकको प्रतिलिपि