FAQs Complain Problems

व्यक्तिगत घटना प्रमाणित गर्ने

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
योजना तथा सामान्य प्रशासन शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 
  • सम्बन्धित वडाबाट जारी भएको घटना प्रमाणपत्र
  • निवेदन