समाचार
समुह, समिति, व्यवसायिक फार्म, पशुपन्छी पोल्ट्री सप्लायर्स, फ्रेस हाउस, डेरी, दाना पसल, कृषि सहकारी ह्ययाचरी, सूचिकृत र औषधी पसल दर्ता
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
पशु सेवा उप-शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
. रु.१० को टिकट
आवश्यक कागजातहरु:
१.सम्बन्धित निकायमा दर्ता भएको प्रमाण पत्र प्रतिलिपि २.व्यवसायीको फोटो २ प्रति सहितको निबेदन
३.व्यवसायीको नेपाली नागरिकताको प्रतिलिपि ,
४.व्यवसाय संचालन गर्ने स्थानको जग्गा धनिपुर्जाको प्रतिलिपि ५.आफनो नाममा जग्गा नभएमा मन्जुरीनामा