FAQs Complain Problems

समाचार

सहकारी दर्ता

लाग्ने समय: 
३० दिन
जिम्मेवार अधिकारी: 
उद्योग तथा सहकारी व्यवस्थापन ईकाइ
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
१.बेलबारी नगरक्षेत्रमा दर्ता भएका सहकारी दर्ता शुल्क रु. १०००।- २. अन्य निकायमा दर्ता भई बेलबारी नगरक्षेत्रमा सेवा विस्तार अनुमति शुल्क रु. ७०००।-
आवश्यक कागजातहरु: 

१.अनुसूची १ को ढाँचाको निवेदन,

२.विनियम, समूहको अध्ययन प्रतिवेदन, प्रारम्भिक र दोश्रो भेलाको निर्णयको प्रमाणित छायाँप्रति,

३.संलग्न व्यक्तिको नेपाली नागरिकताको छायाँकपी,

४.संचालकको तीन पुस्ते विवरण र फोटो र दर्ताको अख्तियारी,

५.वडा कार्यालयको सिफारिस, स्थालगत सर्जमीन, आर्थिक जिम्मेवारी लिएको कागजात,

६.स्व:घोषणा पत्र, वार्षिक कार्ययोजना आदी