FAQs Complain Problems

सहुलियतको विद्युत मिटर सिफारीस

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
कृषि विकास उप-शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१.निवेदन, वडा कार्यालयको सिफारिस,

२.नागरिकताको प्रतिलिपि,

३.जग्गाधनी पूर्जाको प्रतिलिपी