समाचार
“घ” वर्गको ईजाजतपत्र
लाग्ने समय:
अनुसूची ५को प्रक्रिया पुरा भएपछि
जिम्मेवार अधिकारी:
योजना तथा सामान्य प्रशासन शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
रु.१००००।
आवश्यक कागजातहरु:
१.निर्माण व्यवसायी ईजाजतपत्र व्यवस्थापन कार्यविधि २०७५ को अनुसूची १ बमोजिमको निवेदन
२.निर्माण व्यवसायी ईजाजतपत्र व्यवस्थापन कार्यविधि २०७५ को अनुसूची ५ बमोजिमको योग्यता पुरा भएको कागजात
३.स्थलगत अध्ययन प्रतिवेदन
४.नगर कार्यपालिकाको वैठकको निर्णय