FAQs Complain Problems

“घ” वर्गको ईजाजतपत्र नामसारी/ठाउँसारी

लाग्ने समय: 
तुरुन्त
जिम्मेवार अधिकारी: 
योजना तथा सामान्य प्रशासन शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
रु. ४०००।
आवश्यक कागजातहरु: 

१.उद्योग वा कम्पनी कार्यालयबाट नामसारी/ठाउँसारी भएको प्रमाण

२.सम्बन्धित वडाको सिफारिस पत्र

३.प्रोपाईटरबाट बक्री गरेको प्रमाण

४.करचुक्ताको प्रमाण पत्र

५.लिनेदिने दुवैको संयूक्त निवेदन