FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

आन्तरिक श्रोत असुली सम्बन्धी दरभाउपत्र आह्वानको सूचना दोस्रो पटक प्रकाशित ।

क. बेलबारी कसेनी सडक वडा नं. ५, लक्ष्मीमार्ग सोह्रभाग सडक वडा नं. ६ र भाउन्ने आम्तोला सडक वडा नं. ७ जोड्ने मूल नहर सडक स्थानीय पुर्वधार उपयोग सेवा शुल्क संकलन

ख. रत्नमार्ग/शिसौली मार्ग/गुम्बा मार्ग स्थानीय पुर्वधार उपयोग सेवा शुल्क संकलन

Pages