समाचार
सेवाहरु


- सम्बन्धित वडाबाट जारी भएको घटना प्रमाणपत्र
- निवेदन


१.उद्योग वा कम्पनी कार्यालयबाट नाम परिवर्तन भएको प्रमाण
२.सम्बन्धित वडाको सिफारिस पत्र
३.प्रोपाइटरको निवेदन


१.उद्योग वा कम्पनी कार्यालयबाट नामसारी/ठाउँसारी भएको प्रमाण
२.सम्बन्धित वडाको सिफारिस पत्र
३.प्रोपाईटरबाट बक्री गरेको प्रमाण
४.करचुक्ताको प्रमाण पत्र
५.लिनेदिने दुवैको संयूक्त निवेदन


१.निर्माण व्यवसायी ईजाजतपत्र प्रतिलिपि सम्बन्धी निवेदन


१.निर्माण व्यवसायी ईजाजतपत्र व्यवस्थापन कार्यविधि २०७५ को अनुसूची १ बमोजिमको निवेदन
२.अनुसूची ४ बमोजिमको पासवुक विवरण


१.निर्माण व्यवसायी ईजाजतपत्र व्यवस्थापन कार्यविधि २०७५ को अनुसूची १ बमोजिमको निवेदन
२.निर्माण व्यवसायी ईजाजतपत्र व्यवस्थापन कार्यविधि २०७५ को अनुसूची ५ बमोजिमको योग्यता पुरा भएको कागजात
३.स्थलगत अध्ययन प्रतिवेदन
४.नगर कार्यपालिकाको वैठकको निर्णय


१.न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन २०७५ को दफा १०(२) बमोजिमको निवेदन
२.नागरिकताको फोटोकपी
३.जग्गाको हकमा जग्गाको नक्शा
४.खानलाउन वा शिक्षा नदिएको हकमा विवाह र जन्मदर्ताको प्रतिलिपि
५.उजुरीलाई पुष्टि गर्ने अन्य आवश्यक कागजातहरु ।


१.विरामी सेवा लिन आएमा


१.विरामी सेवा लिन आएमा


१.विरामी सेवा लिन आएमा