समाचार
सेवाहरु


१. पिताको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता । २. जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि । ३. विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । ४. चारित्रिक प्रमाण पत्रको प्रतिलिपि (बिधार्थीको हकमा)। ५. विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि (बिवाहिताको हकमा) ६. बसाँइसरी आएको हकमा बसाँइ सराइको प्रमाण पत्रको प्रतिलिपि ७. दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति ८. चालु आ.ब सम्मको सम्पत्ति कर तिरेको रसिद ।