समाचार
खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधी, २०७४
नगरपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समिति
१. नगर प्रमुख अध्यक्ष
२. नगर उपप्रमुख सदस्य
३. संयोजक, वन वातावरण तथा विपद् व्यवस्थपन समिति सदस्य
४. नगरपालिका क्षेत्रभित्रका सुरक्षा निकाय प्रमुखवा प्रतिनिधिहरु सदस्य
५. खानेपानी उपभोक्ता समिति मध्येबाट समितिले तोकेको १ जना सदस्य
६. स्वस्थ्य र सरसफाई, फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गर्ने
गै.स.स. मध्ये बाट समितिले तोकेको एक महिला सहित २ जना सदस्य
७. प्रमुख प्रशासकिय अधिकृत सदस्य
८. प्रमुख, समाजिक विकास शाखा सदस्य
९. प्रमुख, शहरी पुर्वधार विकास शाखा सदस्य
१०. प्रमुख, वातावरण तथा विपद् व्यवस्थापन शाखा सदस्य सचिव
वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति
१. वडा अध्यक्ष संयोजक
२. सम्वन्धित वडाबाट प्रतिनिधित्व गर्ने नगरकार्यपालिका सदस्य सदस्य
३. वडा समितिका सदस्यहरु सदस्य
४. वडा स्वास्थ्य संस्था प्रमुख सदस्य
५. स्वास्थ्य, सरसफाई र फोहोरमैलाको क्षेत्रमा काम गर्ने संस्थामध्ये
समितिले तोकेको एक महिला सहित ३ जना सदस्य
६. वडा सचिव सदस्य सचिव