समाचार
विषयगत समिति
१. सार्वजानिक सेवा तथा क्षमता विकास समिति
संयोजक : श्री उदय बहादुर राई, वडाध्यक्ष वडा नं. ६
सदस्य : श्री रमेश निरौला, वडा नं. १
सदस्य : श्री आनन्द मोते, वडा नं. ४
सचिव : प्रशासन शाखा प्रमुख श्री महेन्द्र खड्का
२. आर्थिक विकास समिति
संयोजक : श्री चेत बहादुर बस्नेत, वडाध्यक्ष वडा नं. ७
सदस्य : श्री भवानी गुरगाई, वडा नं. ८
सदस्य : श्री राम कुमारी रोक्का, वडा नं. ५
सचिव : लेखा शाखा प्रमुख श्री टेकनाथ रेग्मी
३. सामाजिक विकास समिति
संयोजक : श्री चक्न बहादुर खुलाल, वडाध्यक्ष वडा नं. १
सदस्य : श्री लक्ष्मण यादव, वडा नं. ६
सदस्य : श्री तिर्थ ढकाल, वडा नं. ९
सचिव : सामाजिक शाखा प्रमुख श्री झमक भट्टराई
४. पूर्वधार विकास समिति
संयोजक : श्री यम बहादुर पोखरेल, वडाध्यक्ष वडा नं. ११
सदस्य : श्री मेदनी सापकोटा, वडा नं. ४
सदस्य : श्री चान्सरी चौधरी, वडा नं. ५
सचिव : प्राविधिक शाखा श्री कुमार बस्नेत
५. वातावरण तथा विपद् व्यचस्थसपन समिति
संयोजक : श्री नगेन्द्र खड्का, वडाध्यक्ष वडा नं. ९
सदस्य : श्री इन्द्र राई, वडा नं. ११
सदस्य : श्री अलहन देवी खवास, वडा नं. ४
सचिव :प्राविधक शाखा श्री शुसील सुवेदी
६. विधेयक समिति
संयोजक : श्री योगेन्द्र प्रसाद सुवेदी, वडाध्यक्ष वडा नं. ३
सदस्य : श्री जंग विष्ट, वडा नं. १०
सदस्य : श्री ऐश्वर्य आर्चाय (विपिन), वडा नं. ३
सचिव: प्रशासन शाखा प्रमुख श्री महेन्द्र खड्का