FAQs Complain Problems

समाचार

बेलबारी नगरपालिकाको एकिकृत सम्त्ति कर (Integrated Property Tax- IPT) को दर ।

नगरपालिकाको एकिकृत सम्त्ति कर (Integrated Property Tax- IPT) को दर नगरपरिषद्ले पारित गरे अनुसारको दर रेटमा लागु गरिएको छ । साबिकमा गाबिस वा नगरपालिकाले लिदै आएको मालपोत तथा धुरीकर को परिमारजीत स्वरुप नै एकीकृत सम्त्ती कर हो ।  अत सम्पूर्ण नगरबासीले नगरपालिका क्षेत्रभित्र आफ्नो नाममा रहेको घर, जग्गा तथा कुनै संरचनाको करको रुपमा एकिकृत सम्पती कर तिर्नु पर्दछ । यो दर रेट सबै नगरपालिकाहरुको एकै हुनुपर्दछ भन्ने होईन । हरेक नगरपालिकाले आफ्नो आफ्नो  नगरपरिषद्ले पारित गरे अनुसारको दर रेटमा लागु गरिएको हुन्छ ।

 

एकिकृत सम्त्ति कर (Integrated Property Tax- IPT) को दर तलको PDF File बाट डाउनलोड गर्नसक्नुहुने छ ।