News
सामुदायिक विकास अभियान संचालन कार्यविधी, २०७४
नगरस्तरीय समन्वय तथा अनुगमन समिति:
१. नगर प्रमुख संयोजक
२. नगर उपप्रमुख सहसंयोजक
३. नगर कार्यपालिका सदस्य मध्यबाट समितिले तोकेको महिला र दलित
सहित २ जना सदस्य
४. विसयगत समितिका संयोजकहरु आर्थिक, सामाजिक, वन वातावरण
र विपद् व्यवस्थापन सदस्य
५. प्रमुख प्रशासकिय अधिकृत सदस्य
६. समितिले तोकेको टोल विकास संस्थाका अध्यक्ष मध्येबाट १ जना सदस्य
७. प्रमुख आर्थिक विकास शाखा सदस्य
८. प्रमुख समाजिक विकास शाखा सदस्य
९. उद्योग / वाणिज्य संघका प्रतिनिधि १ जना सदस्य
१०. सामुदायिक विकास अभियान कार्यक्रमको फोकल पर्सन सदस्य सचिव
नोट : समितिले आवश्यकता अनुसार विभिन्न क्षत्रका विज्ञ वा विशेषज्ञहरु आमन्त्रित गर्न सक्नेछ ।
वडास्तरीय समन्वय तथा अनुगमन उपसमिति
१. वडाध्यक्ष संयोजक
२. वडाबाट प्रतिनिधित्व गर्ने नगर कार्यपालिका सदस्य सदस्य
३. वडा समितिका सदस्यहरु सदस्य
४. विषयगत क्षेत्र (कृषि, पशु, शिक्षा, स्वास्थ्य ) मध्येबाट समितिले तोकेको २ जना सदस्य
५. वडाका टोल विकास संस्थाहरु मध्येबाट समितिले तोकेको महिला सहित ४ जना सदस्य
६. वडा समिति सचिव सदस्य सचिव