News
स्थानीय विवाद निरुपण कार्य
लाग्ने समय:
उजुरीको प्रकृति अनुसार बढीमा ३ महिना ।
जिम्मेवार अधिकारी:
कानुन तथा विधायन उप-शाखा
सेवा दिने कार्यालय:
बेलबारी नगरपालिका
सेवा शुल्क:
जग्गाको हकमा निवेदन रु. २00। अन्य निवेदन रु. १५०।
आवश्यक कागजातहरु:
१.न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन २०७५ को दफा १०(२) बमोजिमको निवेदन
२.नागरिकताको फोटोकपी
३.जग्गाको हकमा जग्गाको नक्शा
४.खानलाउन वा शिक्षा नदिएको हकमा विवाह र जन्मदर्ताको प्रतिलिपि
५.उजुरीलाई पुष्टि गर्ने अन्य आवश्यक कागजातहरु ।