FAQs Complain Problems

समाचार

स्थानीय विवाद निरुपण कार्य

लाग्ने समय: 
उजुरीको प्रकृति अनुसार बढीमा ३ महिना ।
जिम्मेवार अधिकारी: 
कानुन तथा विधायन उप-शाखा
सेवा दिने कार्यालय: 
बेलबारी नगरपालिका
सेवा शुल्क: 
जग्गाको हकमा निवेदन रु. २00। अन्य निवेदन रु. १५०।
आवश्यक कागजातहरु: 

१.न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन २०७५ को दफा १०(२) बमोजिमको निवेदन

२.नागरिकताको फोटोकपी

३.जग्गाको हकमा जग्गाको नक्शा

४.खानलाउन वा शिक्षा नदिएको हकमा विवाह र जन्मदर्ताको प्रतिलिपि

५.उजुरीलाई पुष्टि गर्ने अन्य आवश्यक कागजातहरु ।