ऐतिहासिक कालमा यो क्षेत्र घना जंगलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जंगलले नै ढाकिएको छ । पुराना बुढापाकाहरुको भनाई अनुसार त्यस समयमा यहाँको जंगल क्षेत्रमा प्रसस्त बेलको रुखहरु पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै “बेलबारी” रहन गएको हो । अर्थात बेलै बेलको
क. बेलबारी कसेनी सडक वडा नं. ५, लक्ष्मीमार्ग सोह्रभाग सडक वडा नं. ६ र भाउन्ने आम्तोला सडक वडा नं. ७ जोड्ने मूल नहर सडक स्थानीय पुर्वधार उपयोग सेवा शुल्क संकलन
ख. रत्नमार्ग/शिसौली मार्ग/गुम्बा मार्ग...