ऐतिहासिक कालमा यो क्षेत्र घना जंगलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जंगलले नै ढाकिएको छ । पुराना बुढापाकाहरुको भनाई अनुसार त्यस समयमा यहाँको जंगल क्षेत्रमा प्रसस्त बेलको रुखहरु पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै “बेलबारी” रहन गएको हो । अर्थात बेलै बेलको
प्रथम पटक प्रकाशित मितिः २०८०/०२/३०
बेलबारी नगरपालिका अन्तर्गत संचालनमा रहेका देहाय वमोजिमका हाट वजार कर तथा स्थानीय पुर्वाधार उपयोग सेवा शुल्क असुली कार्यको आगामी आ.व.२०८0/८1 का लागि ठेक्का...