समाचार
सेवाहरु


१.वडा कार्यालयबाट प्रमाणित भएको सहकारीको बिक्री प्रतिवेदन


१.लिखित तथा मौखिक अनुरोध


१.समूह, समितिको निर्णय र निवेदन
२.जग्गाधनी पूर्जाको प्रतिलिपि
३.नागरिकताको प्रतिलिपि


१.दर्ता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
२.समूहको निर्णयको प्रतिलिपि
३.सम्बन्धित वडा कार्यालयको सिफारिस,
४.समूहको विधान,
५.समूहको सदस्यको नागरिकताको प्रतिलिपि,
६.हाल सम्मको प्रगती र भावी कार्य योजना


१.समूहको निर्णयको प्रतिलिपि,
२.वडा कार्यालयको सिफारिस पत्र,
३.समूहको विधान २ प्रति,
४.समूहको सदस्यको नागरिकताको प्रतिलिपि १/१ प्रति,
५.समूहको छाप, वार्षिक कार्य योजना


१.पशुपन्क्षी मृत्यु भएको मुचुल्का र प्राविधिक प्रतिवेदन
२.वडा कार्यालयको सिफारिस,
३.वील र मृत जनवारको फोटो
४.आवश्यकता अनुसार प्रयोगशाला रिपोर्ट


१.सिजन अनुसारको बिउ बिरुवाको लागि १ महिना पहिले माग फारम पेश गर्नु पर्ने


१.गाइभैसीले बाली खोजेको १२ देखि १८ घण्टा भित्र कार्यालय समयमा उक्त पशु ल्याउनु पर्ने


१.रोगी पशु सेवा केन्द्र बेलबारी वा बाहुनीमा ल्याई नाम लेखाउनु पर्ने
२.संकलित नमुना सेवाग्राही स्वयंले पशु रोग अन्वेषण प्रयोगशालामा लानु पर्ने


१.बिहानको ताजा १ चम्चा गोबर सफा सिसा तथा प्लास्टिक ब्यागमा प्याक गरि ढिलोमा १२ बजे भित्र ल्याई पुर्याउनु पर्ने,
२.ताजा पिसाब तथा दूध सफा सिसामा बरफमा राखी ल्याउनुपर्ने,
३.रोग प्रभावित स्थानको छाला चक्कुले गहिरो गरि खुर्केर सम्मर्क गर्ने |